प्रधानन्यायाधीस पराजुलीको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग गर्दै निवेदन

तनहुँ । प्रधानन्यायधीश गोपाल पराजुलीको फरक–फरक स्थान र मितिमा जारी गरिएको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार निवेदन दर्ता गराइएको छ । डाक्टर गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डाक्टर अभिषेकराज सिंह लगायतले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएका हुन । शशिविक्रम कार्कीको संयोजकत्वमा गएको तीन जनाको टोलील जिल्ला … Continue reading प्रधानन्यायाधीस पराजुलीको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग गर्दै निवेदन